दफा २२
यस ऐन बमोजिमको अधिकार प्रयोग गर्न सक्ने
– दफा ९ को उपदफा (२) बमोजिम कुनै सरकारी कार्यालय वा स्थानीय तहले यो ऐन र यस ऐन अन्र्तगत बनेको नियम बमोजिम मालपोत असुल गर्दा सो सम्बन्धमा जग्गा लिलाम बिक्री गर्ने बाहेक मालपोत कार्यालयलाई प्राप्त सम्पूर्ण अधिकारहरू त्यस्तो सरकारी कार्यालय वा स्थानीय तहले समेत प्रयोग गर्न पाउनेछन् ।