नियम
योग्यता

नेपाली सेनामा भर्ना हुन चाहने अधिकृत जवानहरू देहाय बमोजिम योग्यता पुगेको हुनुपर्छः–
(क) नेपाली नागरिक,
(ख) दरखास्त दिने मितिको अन्तिम दिनमा १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको,
तर विदेशी सेनामा नोकरी गरी बात कसूर नलागी छाडी आएका भए सक्कल प्रमाणपत्रको आधारमा ३५ वर्ष ननाघेको नेपाली नागरिकलाई
पनि लिन सकिनेछ ।
(ग) अस्पताल जाँचबाट योग्य ठहरिएको, र
(घ) कुनै पनि राजनीतिमा नलागेको ।