नियम २९क
योजना, कार्यक्रम तथा बजेट तर्जुमा समितिः
(१) बोर्डको अल्पकालिन वा दीर्घकालिन योजना, कार्यक्रम वा बजेट तर्जुमा गर्न देहाय बमोजिमको योजना, कार्यक्रम तथा बजेट तर्जुमा समिति रहनेछः–
(क) सचिव, मन्त्रालय –संयोजक
(ख) अर्थ मन्त्रालयबाट बोर्डमा प्रतिनिधित्व गर्ने बोर्डको सदस्य –सदस्य
(ग) महानिर्देशक, विभाग –सदस्य
(घ) वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष –सदस्य
(ङ) कार्यकारी निर्देशक, बोर्ड –सदस्य
(२) उपनियम (१) बमोजिमको समितिले आगामी आर्थिक वर्षको निमित्त योजना, वार्षिक कार्यक्रम वा बजेट तर्जुमा गरी प्रत्यक आर्थिक वर्षको चैत्र मसान्तभित्र स्वीकृतिको निमित्त बोर्ड समक्ष पेश गर्नु पर्नेछ ।