नियम ९
रकम जम्मा गर्ने
बैङ्कमा खाता खोल्न र पटक पटक जम्मा गर्न आवश्यक पर्ने न्युनतम रकमको हद तथा बैङ्कमा जम्मा गरी मौज्दात राख्न सकिने अधिकतम रकमको हद समितिको सिफारिशमा हुलाक सेवा विभागले तोके बमोजिम हुनेछ ।