नियम १२
रकम स्थानान्तरण गर्न सकिने
निवत्तभरण योजनामा सहभागी कुनै कर्मचारी बीस वर्ष सेवा अबधि पूरा नहुँदै सेवाबाट अवकाश भई प्रचलित कानून बमोजिम निवृत्तभरण योजना लागू हुने अन्य सेवामा प्रवेश गरेकोमा ऐनको दफा १४ को उपदफा (१) बमोजिमको रकम त्यस्तो योजनामा एकमुष्ट रूपमा स्थानान्तरण गर्न सकिनेछ।