नियम २५
रजिष्ट्रार तोक्ने
(१) नेपाल सरकारले न्यायाधिकरणको सामान्य निर्देशन तथा
नियन्त्रणमा रही न्यायाधिकरणको प्रशासन सम्बन्धी काम गर्न नेपाल न्याय सेवाको
कम्तीमा राजपत्राड्ढित द्धितीय श्रेणीको अधिकृतलाई रजिष्ट्रारको काम गर्न तोक्नेछ ।
(२) न्यायाधिकरणका सबै कर्मचारीहरु रजिष्ट्रारको प्रशासकीय रेखदेख र
नियन्त्रणमा रहनेछन् ।