नियम ४
रजिष्ट्रेशन दस्तुर
(१) देहायको पूँजी भएको प्राइभेट फर्म रजिष्ट्रेशन गर्दा देहाय बमोजिमको रजिष्ट्रेशन दस्तुर लाग्नेछ :-
(क) दश लाख रुपैयाँसम्म एक हजार रुपैयाँ,
(ख) दश लाख रुपैयाँभन्दा बढी पचास लाख रुपैयाँसम्म पाँच हजार रुपैयाँ,
(ग) पचास लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँ सम्म दश हजार रुपैयाँ,
(घ) एक करोडङरुपैयाँ भन्दा बढी दश करोड रुपैयाँसम्म पचास हजार रुपैयाँ,
(ङ) दश करोड रुपैयाँभन्दा बढी जति सुकै पूँजी भएमा पचहत्तर हजार रुपैयाँ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, दलित समुदाय र विपन्न वर्गका व्यक्तिले प्राइभेट फर्म रजिष्ट्रेशन गर्न चाहेमा त्यस्तो फर्म रजिष्ट्रेशन गर्दा उपनियम (१) बमोजिम लाग्ने दस्तुरमा पचास प्रतिशत छुट हुनेछ।