दफा ४१
राजश्व न्यायाधिकरण ऐन, २०३१ मा संशोधन

राजश्व न्यायाधिकरण ऐन, २०३१ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) अनुसूचीको क्र.सं. ५, ६, ८ र १२ झिकिएका छन्