नियम ६
राष्ट्रिय योजना आयोगसँग परामर्श
देहायका विषयमा निर्णय लिनु अगावै राष्ट्रिय योजना आयोगसँग परामर्श
लिनु पर्नेछ ः—
(क) आवधिक तथा वार्षिक योजनामा परेको आयोजनाहरुको उद्देश्य र लक्ष्य संशोधन गर्नुपर्ने विषय,
(ख) वृहत परियोजनाहरुको सम्भाव्यता अध्ययन तथा गुरु योजनाहरु सञ्चालन गर्नुपर्ने विषय,
(ख१) राष्ट्रिय नीतिको तर्जुमा, हेरफेर वा संशोधन गर्नु पर्ने विषय,
(ग) राष्ट्रिय प्राथमिकताप्राप्त आयोजनाको कार्यान्वयनलाई हेरफेर वा संशोधन गनुपर्ने विषय र
(घ) स्वीकृत बजेट र कार्यक्रमभन्दा नयाँ कार्यक्रम सञ्चालन गर्नुपर्ने विषय ।