दफा १२
राष्ट्रिय योजनाको स्वीकृति
१२. राष्ट्रिय योजनाको स्वीकृतिः
आयोगले तयार गरेको योजनामा राष्ट्रिय विकास परिषद्मा छलफल भएपछि सो परिषद्को निर्देशन अनुसार नेपाल सरकारको स्वीकृतिको लागि पेश गरिनेछ ।