दफा १०
राष्ट्रिय वनको भू-उपयोग योजना लागू गर्न सक्ने
नेपाल सरकारले दिगो वन संरक्षण व्यबस्थापन एवं वातावरण तथा वबिकासबीचको सन्तुलन कायम गर्नका लागि कुनै खास वनक्षेत्रमा तोकिए बमोजिम भू-उपयोग योजना लागू गर्न वा गराउन सक्नेछ।