दफा
राष्ट्रिय सम्पदाको संरक्षण

(१) राष्ट्रिय सम्पदाको संरक्षण गर्नु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
(२) राष्ट्रिय सम्पदाको संरक्षण गर्ने प्रयोजनको लागि सम्बन्धित निकायले पञ्जिका तयार गरिराख्नु पर्नेछ र सो पञ्जिकामा नेपाल ………. भित्रका विश्व सम्पदा सूचीमा परेका वस्तु वा स्थलहरु समेत समावेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिमको पञ्जिकामा समावेश भएका वस्तु, स्थल, वनस्पति, जीवजन्तु आदिको संरक्षण तोकिए बमोजिम गरिनेछ ।