दफा ३६
राष्ट्रिय सेवा दल ऐन, २०२७ मा संशोधन

राष्ट्रिय सेवा दल ऐन, २०२७ को,–
(१) प्रस्तावनामा रहेका “र नरेशप्रति” भन्ने शब्दहरु झिकिएका छन् ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।