दफा २८
राहदानी ऐन, २०२४ मा संशोधन
राहदानी ऐन, २०२४ को,–
(१) दफा १ को उपदफा (२) मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।
(२) दफा ४ मा रहेको “शाही” भन्ने शब्द झिकिएको छ ।