नियम १७
रुखको छपान गर्ने काठ दाउरा नाप्ने र आयतन निकाल्ने तरिका –
(१) रुख छपान गर्दा नेपाल सरकारले निर्धारण गरेको बिक्री शर्तनामाको अधिनमा रही गर्नु पर्नेछ ।
(२) रुख तथा काठको आयतन निकाल्ने तरिका अनुसूची–७ बमोजिम हुनेछ ।