नियम १४
रुपान्तर
नियमावलीको ठाउ“ ठाउ“मा रहेका “स्थानीय विकास मन्त्रालय” भन्ने
शब्दहरुको सट्टा “सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय” भन्ने शव्दहरु
राखिएका छन् ।
द्रष्टव्यः केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६३ द्धारा रुपान्तरण गरिएका शब्दहरु ः–
“श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” ।