दफा १४५
रूपान्तर
: प्रचलित कानुनमा प्रयोग भएका देहायका शब्दहरूको सट्टा देहायका शब्दहरू राखी रूपान्तर गरिएकोछ ः-
(क) “शाही नेपाली सेना” को सट्टा “नेपाली सेना”
(ख) “श्री ५ को सशस्त्र सेना” को सट्टा “नेपाली सेना”