दफा ७५
लघुबीमा गर्नु पर्ने
प्रत्येक बीमकले न्यून आय भएका वर्ग तथा पिछडिएको क्षेत्रलाई लक्षित गरी लघुबीमा व्यवसाय गर्नु पर्नेछ।