दफा ७९
लघुबीमा नियमन शुल्क
लघुबीमाको नियमनकारी सेवा प्राप्त गर्न प्रत्येक बीमकले आफूले वार्षिक रूपमा .आर्जन गरेको कुल बीमाशुल्कको शून्य दशमलव पाँच प्रतिशतका दरले हुन आउने रकम नियमन शुल्क बापत प्राधिकरणमा बुझाउनु पर्नेछ।