नियम १६
लिखतसाथ पेस गर्नु पर्ने प्रमाण
(१) अदालतमा लिखतसाथ प्रमाण पेस गर्दा सक्कलै प्रमाण र सोको एक प्रति नक्कल पेस गर्नु पर्नेछ ।
(२) कुनै लिखतको बिद्युतीय प्रमाण भएमा सोसमेत लिखत साथ पेस गर्न सकिनेछ ।