दफा ४६
लिज वा भाडामा दिन वा बेचबिखन गर्न सक्ने
नेपाल सरकारले अनुमतिपत्र प्राप्त व्यक्तिलाई आफ्नो वा नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाको स्वामित्व वा अधीनमा रहेको कुनै घर वा जग्गा लिज वा भाडामा दिन, कुनै मेशिन, औजार वा पूर्वाधार संरचना बिक्री गर्न वा लिज वा भाडामा दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम लिज वा भाडामा दिँदाका शर्तहरु सम्झौतामा लेखिए बमोजिम हुनेछन् ।