दफा ९०
लेखा प्रणाली
बैंकले अन्तर्राष्ट्रिय प्रचलन अनुसारको लेखा प्रणाली अनुरुप कारोबार र वित्तीय अवस्था स्पष्ट देखिने गरी आफनो हिसाब किताब दुरुस्त राख्नु पर्नेछ ।