दफा १९
लेखा र लेखापरीक्षण
(१) परिषद्ले आफ्नो आय व्ययको लेखा नेपाल सरकारले अपनाएको लेखा प्रणाली बमोजिम राख्नु पर्नेछ ।
(२) परिषद्को आन्तरिक लेखापरीक्षण परिषद्ले नियुक्त गरेको लेखापरीक्षकबाट र
अन्तिम लेखापरीक्षण महालेखा परीक्षकबाट हुनेछ ।
(३) मन्त्रालयले परिषद्को आय व्ययको लेखा, तत् सम्बन्धी कागजात र अन्य नगदी जिन्सी जनु सुकैबखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।