दफा १२
लेखा र लेखापरीक्षण

(१) परिषद्को आय व्ययको लेखा व्यवसायिक लेखा प्रणाली बमोजिम राखिनेछ ।
(२) परिषद्को लेखापरीक्षण महालेखा परिक्षकद्वारा हुनेछ ।