नियम १०
लेखा र लेखापरीक्षण
(१) कोषको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम
राखिनेछ ।
(२) कोषको लेखापरीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।