नियम २७
लेखापरीक्षण र प्रगति विवरण प्रतिवेदन परिषद्मा पठाउनु पर्ने
(१) संस्थाले वर्षभरिको आफ्नाे आम्दानी र खर्च स्वीकृत लेखा परीक्षकबाट लेखापरीक्षण गराई सोको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र परिषद्मा पठाउनु पर्नेछ ।
(२) संस्थाले आफ्नाे वार्षिक कार्यक्रमको त्रैमासिक प्रगति विवरण परिषद्मा पठाउनु पर्नेछ ।
(२) संस्थाले आफ्नाे वार्षिक कार्यक्रमको त्रैमासिक प्रगति विवरण परिषद्मा पठाउनु पर्नेछ ।