नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् ऐन, २०४५ सम्झनु पर्छ ।
(ख) “अध्यक्ष” भन्नाले सभा वा परिषद्का अध्यक्ष सम्झनु पर्छ ।
(ग) “उपाध्यक्ष” भन्नाले परिषद्को उपाध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य–सचिव” भन्नाले सभा वा परिषद्को सदस्य–सचिव सम्झनु पर्छ ।
(ङ) “परीक्षण समिति” भन्नाले नियम ८ बमोजिम गठित राष्ट्रिय सीप परीक्षण समिति सम्झनु पर्छ ।
(च) “तालीम समिति” भन्नाले नियम १३ बमोजिम गठित औद्योगिक प्रशिक्षार्थी तालीम समिति सम्झनु पर्छ ।
(छ) “संस्था” भन्नाले प्राविधिक तथा व्यावसायिक सम्बन्धी तालीम सञ्चालन गर्नको लागि नियम १८ वा १९ बमोजिम परिषद्बाट स्वीकृति प्राप्त संस्था सम्झनु पर्छ ।