नियम १५
वमूल्याङ्ककन प्रतिवेदन पेश गर्नु पर्ने
प्रत्येक स्वास्थ्य संस्थाले आर्थिक वर्ष समाप्त भएको मितिले एक महिनाभित्र इजाजतपत्र प्रदान गरेको निकाय समक्ष मन्त्रालयले तोके बमोजिमको विवरण सहितको स्वमूल्याड्कन प्रतिवेदन पेश गर्नु पर्नेछ ।