नियम १५
वायुयानको राष्ट्रिय चिन्ह

(१) नेपाल अधिराज्यमा दर्ता भएको वायुयानको नेपाली राष्ट्रिय चिन्ह अंक र अक्षरमा ढल् हुनेछ र राष्ट्रिय चिन्ह पछि एक सानो धर्को (–) तानी तीन रोमन अक्षर राखिने छ । पहिलो वायुयानको हकमा तीन रोमन अक्षरको रजिष्ट्रेशन चिन्ह ढल् ( ब्ब्ब् रहनेछ । एकभन्दा बढी त्यस्तो वायुयान भएमा रोमन अक्षर क्रमशः
तर, भि.भि.आई.पी. फ्लाईटको वायुयानमा राष्ट्रिय चिन्ह पछि एक धर्को (–) तानी त्यसपछि च् भन्ने प्रष्ट एक रोमन अक्षर अन्तमा दुई अर्को रोमन अक्षर जस्तो। एक भन्दा बढी त्यस्तो वायुयान भएमा  गर्दै लगिनेछ ।
(२) उपनियम (१) बमोजिम वायुयानको राष्ट्रिय चिन्ह दिने अधिकार महानिर्देशकलाई हुनेछ ।
(३) उपनियम (१) बमोजिम वायुयानको राष्ट्रिय चिन्ह अंकित गर्ने सम्बन्धी अन्य विवरण अनुसूची–२ मा निर्धारण गरिए बमोजिम हुनेछ ।