नियम १४
वार्ता गर्ने
नियम १३ को उपनियम (२) बमोजिम छनौट भएको प्रस्ताव पेश गर्ने
लगानीकर्तासँग बोर्डबाट स्वीकृत शर्तहरूको अधीनमा रही कार्यालयले परियोजनाका
विभिन्न पक्षहरूको विषयमा वार्ता गर्नेछ ।