दफा ४१
वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
(१) मन्त्रालय तथा विभाग र अन्यकेन्द्रीय स्तरकासरकारी निकायले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तोकिए बमोजिमकोअवधिभित्र आपूले सो आर्थिक वर्षभरि सञ्चालन गरेको कार्यक्रम, सम्पादन गरेकोकाम र त्यस्तो कामको अवस्
िथति तथा प्रगति र लागत लगायतका अन्य आवश्यककुराहरु समेत समावेश गरी वार्षिक प्रतिवेदन तयार गरी मन्त्रालय वा केन्द्रीय
स्तरका निकायले भए प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, विभागले भएसम्बन्धित मन्त्रालयमा र अन्य कार्यालय तथा निकायले भए तालुक कार्यालयमा पेशगर्नु पर्नेछ । त्यस्तो प्रतिवेदन आफुभन्दा माथिल्लो निकायको स्वीकृति लिईआवश्यकता अनुसार सार्वजनिक रुपमा प्रकाशन गर्न समेत सकिनेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा सो उपदफामा लेखिएको कुराकोअतिरिक्त सम्बन्धित मन्त्रालय वा निकायले त्यस्तो मन्त्रालय वा निकाय वा सोअन्तर्गतका कायर्ालयहरुमा सुशासन कायम गर्न गरेका सुधार कार्यक्रम र त्यसबाटप्राप्त परिणामको विवरण उल्लेख गर्नु पर्नेछ ।
(३) प्रधानमन्त्रीले उपदफा (१) बमोजिमको प्रतिवेदनको आधारमा प्रत्येक वर्ष शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरेका उल्लेखनीयप्रगति सम्बन्धमा नेपालको संविधानको धारा ५३ बमोजिमको प्रतिवेदनमा समावेश गरी संघीय संसद समक्ष पेश गर्नेछ ।