नियम १८
वार्षिक प्रतिवेदन पेश गर्ने

१८. वार्षिक प्रतिवेदन पेश गर्ने

समितिले योजना कार्यान्वयन तथा नगर विकास कार्य सम्बन्धी आफूले गरेको कामको प्रतिवेदन प्रत्येक वर्ष नेपाल सरकार समक्ष
गर्नुपर्नेछ । त्यस्तो प्रतिवेदनमा योजना तथा नगर विकासको कामको मूल्याङ्कन प्रगति प्रष्ट दर्शाउनु पर्नेछ ।