नियम
परिभाषा

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यी नियमावलीमा –
(क) “ऐन” भन्नाले नगर निर्माण योजना कार्यान्वयन ऐन, २०२९ सम्झनु पर्छ ।
(ख) “योजना” भन्नाले ऐन बमोजिम नेपाल सरकारबाट स्वीकृत नगर योजना सम्झनु पर्छ ।
(ग) “समिति” भन्नाले ऐनको दफा ४ बमोजिम गठित नगर योजना कार्यान्वयन गर्ने समिति सम्झनु पर्छ ।