दफा १२
वार्षिक प्रतिवेदन पेश गर्ने
१२. वार्षिक प्रतिवेदन पेश गर्ने
समितिले वर्षभरीमा गरेको काम कारबाहीको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको पैतालीस दिन भित्र मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ ।