दफा २४
वार्षिक प्रतिवेदन
(१) संरक्षक समितिले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिनाभित्र आफूले वर्षभरीमा गरेको काम कारबाहीको बार्षिक प्रतिवेदन विश्वविद्यालय अनुदान आयोगमा पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रतिवेदनमा खुलाउनु पर्ने अन्य विषय तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) बमोजिमको प्रतिवेदन प्राप्त गरेपछि विश्वविधालय अनुदान आयोगले विश्वविद्यालयको उपलब्धि, विश्वविद्यालय र विश्वविद्यालय अनुदान आयोगबीच अनुदान निर्धारणको क्रममा गरिएको सहमति बमोजिम विश्वविद्यालयको लक्ष्यको तुलनामा आधारित विश्लेषणात्मक विवरण सहितको विश्वविद्यालयको प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।