दफा २
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,- (क) “अध्यक्ष” भन्नाले दफा १२ बमोजिमको विश्वविद्यालयको अध्यक्ष सम्झनु पर्छ।
(ख) “अध्यापक” भन्नाले दफा १९ बमोजिमका अध्यापक सम्झनु पर्छ ।
(ग) “अनुसन्धानकर्ता” भन्नाले दफा १९ बमोजिमका अनुसन्धानकर्ता सम्झनु पर्छ।
(घ) “उपाध्यक्ष” भन्नाले दफा ६ को खण्ड (ख) बमोजिमको विश्वविद्यालयको उपाध्यक्ष सम्झनु पर्छ।
(ङ) “कर्मचारी” भन्नाले दफा १९ बमोजिमका विश्वविधालयका कर्मचारी सम्झनु पर्छ।
(च) “कार्यकारी परिषद्” भन्नाले दफा ११ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ।
(छ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ज) “प्राज्ञिक परिषद्” भन्नाले दफा १० बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ।
(झ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्झनु पर्छ ।
(ज) “विश्वविद्यालय” भन्नाले दफा ३ बमोजिम स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्झनु पर्छ ।
(ट) “विज्ञान तथा प्रविधि” भन्नाले विज्ञान, इन्जिनियरिङ तथा अन्य प्राविधिक विषयहरू सम्झनु पर्छ ।
(ठ) “सभापति” भन्नाले दफा ७ को उपदफा (१४) बमोजिमको संरक्षक समितिको सभापति सम्झनु पर्छ ।
(ड) “संरक्षक” भन्नाले संरक्षक समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले सभापतिलाई समेत जनाउँछ।
(ढ) “संरक्षक समिति” भन्नाले दफा ७ बमोजिमको संरक्षक समिति सम्झनु पर्छ।