नियम १४
विदा नलिई गयल हुने कर्मचारी उपर कारवाई गर्ने
विदा स्वीकृत नगराई वा विदा अस्वीकृत भएपछि कुनै कर्मचारी कार्यालयमा अनुपस्थित भएमा सो कर्मचारीलाई गयल गरी तलब कट्टा वा अन्य सजाय गर्न सकिनेछ ।