नियम १९
विदाको किसिम र विदा स्वीकृत गर्ने तरीका

कर्मचारीले पाउने विदाको किसिम र विदा स्वीकृति गर्ने तरीका विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।