दफा १४
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ मा संशोधन
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को,–
(१) दफा १० को खण्ड (ग) मा रहेका “अधिराज्य बाहिर” भन्ने शब्दहरुको सट्टा
“नेपालबाहिर” भन्ने शब्द राखिएको छ ।
(२) ठाउ“ ठाउ“मा रहेको “अधिराज्य” भन्ने शब्द झिकिएको छ ।