नियम ३२
विद्युतीय माध्यमको प्रयोग गर्न सक्ने
परिषद्ले दैनिक कामकाज तथा नाम दर्ता, विवरण अद्यावधिक, सूचना सम्प्रेषण र परीक्षा सञ्चालन जस्ता कार्य गर्न विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेछ।