दफा १९
विनियम बनाउने अधिकार

यो ऐनको उद्देश्य कार्यान्वन गर्न बोर्डले नेपाल सरकारको स्वीकृति लिई आवश्यक विनियमहरु बनाउन सक्नेछ ।