दफा
विभिन्न स्तरमा कार्य सम्पादन हुने
(१) नेपाल सरकारले मुलुकमा सुशासन कायम गर्नको लागि केन्द्रीय स्तर, प्रदेशस्तर, जिल्ला स्तर तथा स्थानीयस्तरमा प्रशासनिक कार्य सम्पादन गर्नेछ ।(२) उपदफा (१) बमोजिमका प्रदेश र जिल्लाको विभाजन तथा स्थानीयतहको भौगोलिक इलाकाको निर्धारण प्रचलित कानून बमाेजिम हुनेछ ।