दफा २७
विवरण पठाउनु पर्ने
(१) स्थानीय पंञ्जिकाधिकारीले प्रत्येक महिना दर्ता भएको व्यक्तिगत घटनाको विवरण केन्द्रीय पञ्जिकाधिकारी तथा प्रदेश सरकारको सम्बन्धित निकाय समक्ष यथाशीघ्र पठाउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त भएको विवरणको आधारमा केन्द्रीय पञ्जिकाधिकारी तथा प्रदेश सरकारको सम्बन्धित निकायले अभिलेख अच्चावधिक गरी वार्षिक प्रतिवेदन प्रकाशन गर्नु पर्नेछ।