दफा २७
विवरण पेश गर्नुपर्ने
संस्थाले बैङ्कले तोकेको अवधिभित्र देहाय बमोजिमका विवरण कागजात विद्युतीय माध्यमद्वारा बैङ्क समक्ष पेश गर्नु पर्नेछ:…
(क) सञ्चालनमा रहेका खाता संख्या तथा विवरण,
(ख) कारोबार रकम,
(ग) संस्थाको बैङ्क मौज्दात,
(घ) जालसाजी (फ्रड) तथा विवाद सम्बन्धी घटनाहरुको विवरण,
(ङ) विवादको अवस्था र समाधानको विवरण,
(च) प्राप्त गुनासो तथा सुझावहरु,
(छ) सेवा अवरुद्ध वा सुरक्षासँग सम्बन्धित घटनाहरु,
(ज) बैङ्कले तोकेका अन्य विवरण।