दफा ४५
विवरण सङ्कलन तथा राष्ट्रिय परिचयपत्र वितरण
विभागले आफ्नो शाखा कार्यालय वा इकाई वा स्थानीय अधिकारीबाट राष्ट्रिय परिचयपत्रको लागि नागरिकका वैयक्तिक तथा जैविक विवरणहरू सङ्कलन गर्ने र परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाउन सक्नेछ।