दफा ४९
विवरणमा हेरफेर भएमा सूचना दिनु पर्ने
ट्राभल वा ट्रेकिङ्ग ऐजेन्सीको इजाजतपत्रको लागि वा होटल, लज, रेष्टुराँ तथा रिजर्टह्
बार वा दफा ४५क. बमोजिमको पर्यटन व्यवसायकोदर्ताको लागि दरखास्त दिंदा खुलाएको विवरणमा कुनै हेरफेर गरिएमा सो गरेको पन्ध्र दिनभित्र उक्त कुराको सूचना ट्राभल वा ट्रेकिङ्ग एजेन्सीको इजाजतपत्र प्राप्त व्यक्ति वा होटल, लज,रेष्टुराँ तथा रिजर्टह्बार वा
दफा ४५क. बमोजिमको पर्यटन व्यवसायदर्ता गराउने व्यक्तिले “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” समक्ष दिनु पर्नेछ ।