दफा
विवाह हुन सक्ने अवस्था
: प्रचलित नेपाल कानूनले विवाह हुन नसक्ने अवस्थाका बाहेक देहायका पुरुष र महिलाको बीच यस ऐन बमोजिम विवाह हुन सक्नेछ –
(१) पुरुष वा महिलामध्ये कुनैको पति वा पत्नी नभए,
(२) पुरुष वा महिलामध्ये कुनै बहुलाएको नभए, र
(३) पुरुष र महिला दुवैको उमेर बीस वर्ष पूरा भएको ।