दफा
विशेष आवश्यकता भएका तथा अपाङ्ग व्यक्तिहरुमा सूचना तथा सञ्चार प्रविधिको पहुँच
१२.३.१ सूचना तथा सञ्चार प्रविधिमा विशेष आवश्यकता भएका तथा अपाङ्ग व्यक्तिहरुको पहुँच सुनिश्चित गर्न आवश्यक कार्यक्रम तर्जूमा गरी लागु गरीने छ

यस कार्यमा ग्रामीण दूर सञ्चार विकास कोषको भूमिका र कार्यक्षेत्रमा आवश्यक परिमार्जन गरिनेछ ।

१२.३.२ विशेष आवश्यकता भएका तथा अपाङ्ग व्यक्ति तथा त्यस्ता समूहलाई सहयोग गर्ने व्यक्तिहरुलाई समेत लक्षित गरी उपयुक्त तालिम कार्यक्रमहरु सञ्चालन गरिनेछ ।