दफा ७क
विश्वविद्यालय परिषद्का मनोनीत सदस्य पदमुक्त हुनेः
(१) देहायको अवस्थामा विश्वविद्यालय
परिषद्को मनोनीत सदस्य आफ्नो पदबाट
पदमुक्त हुनेछः-
(क) निजको दफा ७ को उपदफा (७) बमोजिमको योग्यता नभएमा वा नरहेमा, (ख) निजले पदबाट राजीनामा दिएमा, (ग) निजको मृत्यु भएमा ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै सदस्यको कार्यसम्पादन सन्तोषजनक नभएमा विश्वविद्यालय परिषद्ले त्यस्तो व्यक्तिलाई पदबाट (हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनु अघि निजलाई सफाइ पेस गर्ने मनासिब मौका दिनु पर्नेछ।