दफा ५
विश्वविद्यालयको सङ्गठन
विश्वविद्यालयको सङ्गठनात्मक संरचना देहाय बमोजिम हुनेछ र त्यस्ता सङ्गठनहरूको सामुहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछः- (क) विश्वविधालय परिषद्,
(ख) कार्यकारी परिषद्,
(ग) प्राज्ञिक परिषद्,
(घ) स्कूल,
(ङ) परीक्षा नियन्त्रण कार्यालय,
(च) केन्द्रीय विभाग,
(छ) अनुसन्धान केन्द्र,
(ज) उत्पादन केन्द्र,
(झ) विद्या परिषद्,
(ज) कलेज,र (ट) शिक्षण अस्पताल ।
(ख) कार्यकारी परिषद्,
(ग) प्राज्ञिक परिषद्,
(घ) स्कूल,
(ङ) परीक्षा नियन्त्रण कार्यालय,
(च) केन्द्रीय विभाग,
(छ) अनुसन्धान केन्द्र,
(ज) उत्पादन केन्द्र,
(झ) विद्या परिषद्,
(ज) कलेज,र (ट) शिक्षण अस्पताल ।